प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पूर्वमन्त्री राम कार्की, पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री सुदन किराती, सन्तोष परियारलगायतको प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा गर्नुभएको छ। आइतबार काठमाडौँमा विशेष कार्यक्रम गर्दै नयाँ पर्टी घोषणा भएको हो। ‘विचारसहितको विकल्प, समाधानमुखी संकल्प’ नारासहित यो पार्टी घोषणा भएको हो। पार्टीलाई संयुक्त अध्यक्ष मण्डल बनाएर नेतृत्व गर्ने बताइएको छ।…
सम्पत्ती न्यूज
८ मंसिर २०८२, आईतवार