नेप्से परिसूचक र कारोबार दुबै घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ३०.९२ अंकले घटेर दुई हजार ६७ दशमलव ०१ विन्दुमा बन्द भएको हो । …
सम्पत्ती न्यूज
१८ माघ २०८०, बिहीबार