प्रतिनिधिसभा पुनर्स्थापनाको पूरक रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस र अन्य साना दलका गरी ६८ सांसदले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ। नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित कुल ६८ सांसदको हस्ताक्षरसहितको पूरक रिट मंगलबार वारेसमार्फत सर्वोच्च अदालतमा दर्ता गरिएको थियो । एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनस्र्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर…
सम्पत्ती न्यूज
९ पुष २०८२, बुधबार