मधेशमा मुख्यमन्त्रीका लागि आज दाबी पेश गर्दै दलहरु
काठमाडौं । मधेश प्रदेशमा राजनीतिक दलहरुले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख सुरेन्द्र लाभले आज साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएपछि दलहरुले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् । नयाँ मुख्यमन्त्रीको लागि ७ दल (नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी)ले दाबी पेश गर्ने…
सम्पत्ती न्यूज
२० मंसिर २०८२, शुक्रबार