image

माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनीविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।   नगरपालिका वडा नम्बर ३ मा रहेको देवी माध्यामिक विद्यालयको भवन…

सम्पत्ती न्यूज
२६ आश्विन २०८२, आईतवार