महेश बस्नेत सवार गाडीमा जेनजी युवाद्धारा रातो मसी छ्यापियो, दुई युवा पक्राउ
मोरङ । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा उक्त घट्ना भएको हो । प्रहरीले तत्काल गाडी रोकेर दुई जनालाई पक्राउ…
सम्पत्ती न्यूज
८ मंसिर २०८२, आईतवार