कालाबजारी नियन्त्रणका लागि अनुगमनको दायरा बढाइने
काठमाडौं । सरकारले नजिकिदै गएको चाडपर्वमा कालाबजारी रोक्न अनुगमनको दायर बढाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नजिकिँदै गरेको चाडपर्वहरूमा अत्यावश्यक उपभोग्य वस्तुहरूको सहज उपलब्धता कायम गर्न, म्याद नाघेका वस्तुहरूको बिक्री वितरण रोक्न, नापतौल तथा गुणस्तरमा हुने ठगी कार्य लगायतको कालो बजारी नियन्त्रण गर्नका लागि संयुक्त बजार अनुगमनको दायरा र सघनता बढाउने निर्णय बैठकले गरेको छ । सरकारका…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार