गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरुद्धको रिट खारेज गरेको हो। उक्त निर्देशनात्मक आदेशको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन। आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई कामकारबाही…
सम्पत्ती न्यूज
११ पुष २०८२, शुक्रबार