६६.०१ प्रतिशत मुद्दा फछर्यौट भए पाटन अदालतमा
काठमाडौं । उच्च अदालत पाटन र मातहतका अदालतहरुले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन गरेको छ ।उच्च अदालत पाटनले प्रेस विज्ञप्ति जारी गर्दै ६६.०१ प्रतिशत मुद्दा फछर्यौट भएको जनाएको छ । विज्ञप्ति अनुसार आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ४४ चान मुद्दा जिम्मेवारी गरी आएकोमा आर्थिक वर्ष २०८०/८१ मा थप १० हजार १ सय ९ थान मुद्दा नयाँ दर्ता भएर ६६.०१…
सम्पत्ती न्यूज
१ श्रावण २०८१, मंगलवार