नगद कारोबारको सीमा घट्यो, ५ लाखभन्दा बढीको कारोबार बैंकबाट गर्नुपर्ने
काठमाडौँ । सरकारले नगद कारोबारको सीमा घटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय गरेको हो । यसअघि यो सीमा १० लाख रुपैयाँ तोकिएको थियो। यस निर्णयले देशको आर्थिक अनुशासन मजबुत हुने, अवैध लेनदेन र…
सम्पत्ती न्यूज
१७ मंसिर २०८२, मंगलवार