रौतहटमा निमित्तको नाममा खाता संचालन हुने
रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको निर्देशनमा साविकको निमित्त प्रमुख प्रशासकीय अधिकृतको नाममा रौतहटका १४ वटा स्थानीय तहको खाता सञ्चालन सुचारु हुने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुन्जेलसम्मका लागि साविक जिम्मेवारीमा रहेका निमित प्रमुख प्रशासकीय अधिकृतकै नाममा हाललाई खाता सञ्चालन गर्न कोष तथा लेखा नियन्त्रक…
सम्पत्ती न्यूज
६ आश्विन २०८२, सोमबार