संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलका लागि विधायन…
सम्पत्ती न्यूज
२३ भाद्र २०८२, सोमबार