धरानका उपमेयरको घरमा तोडफोड, ८ जना पक्राउ, घाइतेको अवस्था गम्भीरधरानका
धरान : धरान उपमहानगरपालिकाक उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। धरान-१५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहका ब्यक्ति प्रवेश गरी तोड्फोड गरेका हुन्। तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ। बेघाको कान्छा भाइ बिष्णु बेघालाई आक्रमण गर्न आएको समूहले उपमेयर बेघाको घर तोडफोड गरेको बताइएको छ। बेघाको घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत शान्ति सुरक्षा नपाएको…
सम्पत्ती न्यूज
२७ भाद्र २०८०, बुधबार