एसईई नतिजा नआउँदै कक्षा ११ मा भर्ना लिन नपाइने
काठमाडौँ । काठमाडौँका निजी विद्यालयले एसईई नतिजा नआउदै ११ मा धामधम विद्यार्थी भर्ना गर्न थालेका छन् ।काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई)काे नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले एसईईको नतिजा नआएसम्म कक्षा…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०८०, बिहीबार