सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित काठमाडौं-लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए । समितिले गरेका काम कारबाहीहरूको…
सम्पत्ती न्यूज
२० फाल्गुन २०७८, शुक्रबार