image

मन्त्रिपरिषदद्वारा ३ जनाको नागरिकता रद्ध (हेर्नुहोस मन्त्रिपरिषद्को निर्णय)

मन्त्रिपरिषदद्वारा ३ जनाको नागरिकता रद्ध (हेर्नुहोस मन्त्रिपरिषद्को निर्णय) काठमाडौं-सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिभिन्न २० वटा निर्णय भएको जनाइएको छ। सरकारले तीन जनाको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध गर्नेलगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका…

सम्पत्ती न्यूज
२ पुष २०७८, शुक्रबार