विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन : विष्णु
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नमिल्ने बताएका छन् । सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा सम्बद्ध हुन नहुने बताएका छन् । नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको एक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने उनले बताए…
सम्पत्ती न्यूज
८ श्रावण २०८२, बुधबार