‘कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले कांग्रेस र एमालेले माओवादीलाई घुस खान सिकाएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित ‘बाबुरामः एक दुरदर्शी विद्रोही’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको र माओवादीले दुइवटै पार्टीबाट घुस खान सिकेको आरोप लगाएका हुन् । उनले भने– राजाले घुस खान कतैबाट सिके होलान । तर कांग्रेसले राजाबाट…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार