प्रशासनले दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँलाई प्रसाईंलाई चार दिनसम्म हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएका हुन्। स्रोतका अनुसार प्रसाईंविरुद्ध दर्ता भएको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान जारी छ। उनलाई आवश्यक कागजात,…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८२, मंगलवार