सनसिटिमा बस्ने दुईकाे काेराेना पुष्टिसँगै अर्थमन्त्री डा.खतिवडा जाेडिए, वास्तविक के हाे त ?
काठमाडौ । काठमाण्डौको पेप्सीकोला स्थित सनसिटि अपार्टमेन्टका तीन जना मध्ये दुईजनामा काेराेना पाेजेटिभ देखिएकाे छ भने एकजनामा नेगेटिभ देखिएकाे छ । परिक्षण भएकाे साे परिवारका दुई जना (आमा र छोरा ) मा कोरोना पुष्टि भएको हाे भने बुहारिमा नेगेटिभ देखिएकाे छ । र्यापिड टेस्ट किट मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर स्वाब परिक्षण गर्दा पनि उनीहरुमा…
सम्पत्ती न्यूज
२ बैशाख २०७७, मंगलवार