सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुख मियाँले आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्। अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको हो। सोडारीले शुक्रबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामाको…
सम्पत्ती न्यूज
१८ श्रावण २०८१, शुक्रबार