नेप्सेमा ३२.८१ अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर पुनः २५०० विन्दुभन्दा तल झरेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, करिब ५० अंक बढेर २५०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, यस दिन पुनः २५०० विन्दुभन्दा तल झरेको हो। नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८१ करोडको शेयर खरिदबिक्री…
सम्पत्ती न्यूज
१० आश्विन २०८१, बिहीबार