गगन थापासहितका पदाधिकारी निर्वाचन आयोगमा
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको अधिकारिकता दाबी गर्न सभापति थापासहितको टोली बिहीबार आयोग पुगेको हो । उनीहरू आवश्यक कागजातसहित कान्तिपथस्थित आयोग पुगेका हुन् । त्यसअघि थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो । केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो…
सम्पत्ती न्यूज
२ माघ २०८२, बिहीबार