image

स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मा डा. विकास देवकोटाले

काठमाडौं । स्वास्थ्य विभागको जिम्मेवारी महानिर्देशकको जिम्मा डा. विकास देवकोटाले पाएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा देवकोटा महानिदेश्शक बनेका हुन् । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारीमा परिवर्तन गरेका हुन् । यसअघि विभागको महानिर्देशक डा. संगीता मिश्रालाई मन्त्रालय ल्याइएको छ । उपचारात्मक महाशाखाको जिम्मेवारी डा. सुधा देवकोटाले पाएकी…

सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार