निलम्बित मेयर भरत थापाको चलाखि, भ्रष्टाचार मुद्दा छल्न यस्तो ‘सेटिङ’
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध पाँच करोड बढी रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । आयोगले गएको चैत २७ गते गैरकानूनी रुपमा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर पश्चात उनी निलम्बित भएका छन् । तर, उक्त अख्तियारको मुद्दालाई…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार