अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीको लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यो आदेश दिएको हो। ‘निवेदकको मागबमोजिम किन आदेश किन जारी हुनु पर्ने हो’ १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले भनेको छ। राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना…
सम्पत्ती न्यूज
८ मंसिर २०८२, आईतवार