वडाले नै कुहिएको चामल दिएपछि बासिन्दा आन्दोलित
दैलेख । जिल्लाको नारायण नगरपालिका वडा नंं. ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन्। केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५ सय ५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २ सय १३ बोरा चामलमध्ये केही कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेको डिलकुमारी कटुवालले जानकारी दिनुभयो । नगरपालिका दैलेखको गोदाममा दुई महिनादेखि…
सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार