परिषद्ले छानविनको नाममा दुरासययुक्त कार्य गरेको रेडक्रसको आरोप
लेखनाथ सिकारू काठमाडौँ । समाज कल्याण परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गरेको भन्दै नेपाल रेडक्रस सोसाइटीले आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो । समाज कल्याण परिषद्को हवाला दिँदै अनियमितता भएको समाचार विभिन्न…
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार