२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा, को कहाँ ?
काठमाडौँ । नेपाल प्रहरीले २९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार विभिन्न निकायमा कार्यरत वरिष्ठ नायव निरीक्षकहरूको प्रशासनिक सरुवा गरिएको हो। nepa prahariDownload
सम्पत्ती न्यूज
८ पुष २०८२, मंगलवार