संवैधानिक राजसंस्थातर्फ उन्मुख रहन राप्रपा अध्यक्षको निर्देशन
काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्नेतर्फ उन्मुख रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । धूम्रबराहीस्थित पार्टी कार्यालयमा आज पदबहाली गर्ने क्रममा उक्त निर्देशन दिएका हुन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको…
सम्पत्ती न्यूज
२० मंसिर २०७८, सोमबार