केपी ओलीको ठेक्कापट्टा मोह: अझै चलखेलमा
काठमाडौ–केपी ओलीकोे चारवर्षे कार्यकाल निकै विवादास्पद रह्यो । ठुला ठुला गफ दिने ओलीले काम भने अर्थोपार्जन केन्द्रीत बनाए । आफुलाई शक्तीशाली बनाउने ध्याउन्नमा सुरक्षा संयन्त्र लगायत ठुला बजेटका योजना परियोजना, सार्वजनिक खरिद अनुगमन समिती लगायतका कार्यलय आफु मातहत ल्याएर ओलीले गएको ३ वर्ष निकै दम्भ देखाएर प्रधानमन्त्री पदमा आसिन रहे । कमिसनको चक्करमा देसको अर्थतन्त्रले नभ्याउने तथा अध्ययन तथा योजना…
सम्पत्ती न्यूज
१५ कार्तिक २०७८, सोमबार