एमालेको केन्द्रीय समिति बैठक आजपनि बस्दै
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन आज पनि बस्दैछ । । ललितपुरको रामबाग महलमा बुधबारदेखि शुरु भएको बैठकमा शुक्रबार बाँकी केन्द्रीय सदस्य, पोलिटब्युरो र पदाधिकारीहरूले धारणा राखेपछि समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक बिहान ८ बजेदेखि शुरु हुदैछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने…
सम्पत्ती न्यूज
१ कार्तिक २०८२, शुक्रबार