आइतबार कर्मचारीहरुले साढे तीन घण्टा पेन डाउन गर्ने (विज्ञप्तिसहित)
काठमाडौँ । कर्मचारी कुटपिटको विरुद्ध अदालतका कर्मचारीहरूले असार १७ गते बिहान १० बजेदेखि १ः३० बजेसम्म पेन डाउन गर्ने भएका छन् । ललितपुर जिल्ला अदालतका सुब्बा प्रेमिका सुब्बामाथि वकिलबाट कुटपिट भएपछि कर्मचारीले विरोध गर्दै पेन डाउन गर्न लागेका हुन् । असार १५ गते विभिन्न चार वटा सङ्घ सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाको विरोध गर्दै आइतबार बिहान १० बजेदेखि अपराह्न…
सम्पत्ती न्यूज
१५ असार २०८०, शुक्रबार