image

काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाए

काठमाडौँ । काठमाडौँका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो। उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए। मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापनपत्र बुझाउन काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेका थिए। उनीहरूले सडक व्यापारीलाई…

सम्पत्ती न्यूज
७ भाद्र २०७९, मंगलवार