रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् । यही पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पृथ्वी जयन्ती मनाउँदै छ । त्यस…
सम्पत्ती न्यूज
२४ पुष २०८२, बिहीबार