प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले बुधवारको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम(४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको…
सम्पत्ती न्यूज
२४ पुष २०८२, बिहीबार