संसद हो की कन्सर्ट ? गीतको टुक्कामै छेडखानी, ‘छल गर्यो मायाले….’
लेखनाथ सिकारु काठमाडौं । कांग्रेस–एमालेबीच नयाँ समिकरणको तयारीसँगै संसदमा दोहोरी चल्न थालेका छ । प्रतिनिधिसभाको आइतबार र सोमबारको बैठकमा सांसदहरुले एक अर्कामा चर्को छेडखानी गरेका छन् । नेकपा(एमाले)का मन्त्रीहरुले प्रधानमन्त्री निवास वालुटारमा गएर राजीनामा दिए । त्यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैज जिन्दगीमा…., कसैलाई माया…
सम्पत्ती न्यूज
२६ असार २०८१, मंगलवार