नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै
नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै काठमाडौं-नेकपा एकीकृत समाजवादीको ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना भईरहेको केन्द्रीय कमिटी बैठकमा टोली नेताहरुले सुझाव प्रस्तुत गर्न थालेका छन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल सकिएपछि समूहगत प्रस्तुति सँगै सुझाव प्रस्तुत गर्न शुरु भएको हो । नेपाल, खनाल र भुसालको प्रतिवेदनमाथि छलफल…
सम्पत्ती न्यूज
२८ कार्तिक २०७८, आईतवार