आज पनि शेयर बजारमा हरियाली, ७०.८१ अंकले बढ्यो
काठमाडौं । दोस्रो कारोबार दिन पनि धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।सोमबार शेयर बजार ७० दशमलव ८१ अंकले वृद्धि भइ २ हजार ९ सय ३१ बिन्दुमा बजार रोकिएको हो ।त्यसो त आज कारोबारमा भने नयाँ रेकर्ड कायम भएको छ ।आइतबार २५ अर्बको कारोबार भएकोमा आज त्यसको रेडर्क तोड्दै २७ अर्ब बढीको कारोबार…
सम्पत्ती न्यूज
२८ श्रावण २०८१, सोमबार