नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा अघि सारिएका भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायसम्बन्धी पहलहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्। रुकुम पूर्व-काठमाडौँ सम्पर्क कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक विभेद अन्त्य र समानतामूलक समाज निर्माणका उद्देश्यले थालिएका अभियानहरू निरन्तरताको अभावका कारण अधुरा रहेको उल्लेख गरेका हुन्। विकासको वैकल्पिक र दिगो ढाँचा स्थापित गर्न…
सम्पत्ती न्यूज
१७ माघ २०८२, शुक्रबार