image

भारतमा भेटियो ओमिक्रोन भेरियन्ट: नेपाल थप जोखिममा

भारतमा भेटियो ओमिक्रोन भेरियन्ट: नेपाल थप जोखिममा नयाँदिल्ली-कोरोना भाइरसको नयाँ तथा सङक्रामक भेरियन्ट ओमिक्रोन भारतको राजधानी नयाँ दिल्लीमा भेटिएको छ । आइतबार दिल्लीमा एकजनामा ओमिक्रोन संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको पुष्टि गरेका छन् । अफ्रिकी मुलुक तान्जानीयाबाट आएका व्यक्तिमा ओमिक्रोनका संक्रमण देखिएको हो । स्वास्थ्यमन्त्री जैनका अनुसार विदेशबाट आएका १२…

सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार