नेतृत्वलाई बदनाम गर्ने योजनाबद्ध प्रयास भइरहेको छ : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गम्भीर प्रकृतिका आरोप लगाउने क्रम योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गरेका छन्। बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्। .राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन् ।…
सम्पत्ती न्यूज
१७ माघ २०८२, शुक्रबार