कार्यालयका प्रमुख लुइँटेललाई कालो मोसो दलियो
यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेकाे छ । घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ । मोसो दलेर…
सम्पत्ती न्यूज
१२ माघ २०७९, बिहीबार