सहकारी पीडित र प्रहरीबीच बिजुली बजारमा झडप
काठमाडौँ । काठमाडौँको बिजुली बजारमा आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलमा धर्ना दिएर बसेका सहकारी पीडित प्रदर्शन गर्दै बिजुली बजार पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको हो । सहकारी पीडित सडकमा भेला भएर सडक बन्द गरेपछि प्रहरीले हटाउन खोजेको थियो । निक्षेपको साँवा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितले आन्दोलन गरिरहेका छन्…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार