बुधबार उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि
काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँ जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराए।
सम्पत्ती न्यूज
२१ श्रावण २०७७, बुधबार