‘पार्टीलाई विधि–पद्दतिमा लगि वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ’, माधवकुमार नेपाल वरिष्ठ नेता
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एब पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो। नेता नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको…
सम्पत्ती न्यूज
७ श्रावण २०७७, बुधबार