क्रिकेटर सन्दीपमाथि बलात्कारको आरोप
२२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बालिकालाई बलात्कार गरेको आरोप लागेका छन् । लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको प्रहरीले जनाएका छन् ।लामिछानेले एक १७ वर्षीया बालिकालाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको तथा भदौ ५ गतेकाठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको आरोप छ । प्रहरी उजुरी दिएकी…
सम्पत्ती न्यूज
२२ भाद्र २०७९, बुधबार