image

प्रचण्डको प्रष्टीकरणः महाकाल मन्दिरको प्रोटोकलका कारण गेरु वस्त्र लगाएको हुँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाल मन्दिरको प्रोटकलका कारण आफूले पहेंलो वस्त्र लगाएको प्रष्टीकरण दिएका छन्। आफ्नो चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रमुख अथितिले पहेंलो वस्त्र लगाउनुपर्ने प्रोटकल भएकोले पहेंलो लगाएर पूजा गरेको बताएका हुन्। ‘म त अहिले कम्युनिष्ट मात्रै होइन नि। प्रधानमन्त्री पनि हो नि। प्रधानमन्त्रीले…

सम्पत्ती न्यूज
२१ जेष्ठ २०८०, आईतवार