ढकाल संग एमाले अध्यक्ष ओलीको भेटे
काठमाडौँ । सरकारले अगामि मङसिर ४ गते एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनको मिति घोषणा सँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संग भेट गरेका छन् । ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए । निर्बाचन…
सम्पत्ती न्यूज
२३ श्रावण २०७९, सोमबार