दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान चयन
काठमाण्डू, नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पासवान चयन भएका छन् । संगठनले स्थायी कमिटी बैठकले बरिष्ठ उपाध्यक्ष तथा दलित आन्दोलनको अगुवा नेता तथा संविधानसभा सदस्य पासवानलाई चयन गरेको हो । उनी मुक्ति संगठनको बरिष्ठ उपाध्यक्ष थिए । पार्टी नेकपा (एकीकृत समाजवादी) को विधानअनुसार पार्टी पदाधिकारी र जनसंगठनको पदाधिकारी एउटै व्यक्ति हुन नमिल्ने व्यवस्था अनुसार संगठनको अध्यक्षबाट गणेश विश्वकर्माले…
सम्पत्ती न्यूज
२५ पुष २०८१, बिहीबार